कुनै ठाउँको विवरण दिन सिक्नुहोस् (part 2)
try Again
Tip1:hello
Lesson 41
कुनै ठाउँको विवरण दिन सिक्नुहोस् (part 2)
डायलॉग सुन्नुस्
Delhi is a very old and beautiful city. There are many great restaurants in Delhi. There is a big park on the Ring Road. You can run and walk in this park. There are many malls in the city. There is a famous Lotus temple on the Lotus temple road. Delhi is the capital of India. Indians speak Hindi.
दिल्ली एउटा धेरै पुरानो र सुन्दर शहर हो. दिल्लीमा धेरै राम्रो रेष्टुरेण्टहरु छन्. रिंग रोडमा एउटा ठूलो पार्क छ. तपाई यो पार्कमा दौड्न र हिड्न सक्नुहुन्छ. शहरमा धेरै मलहरु छन्. लोटस मन्दिर रोडमा एउटा प्रसिद्ध लोटस मन्दिर छ. दिल्ली भारतको राजधानी हो. भारतीयहरु हिन्दी बोल्छन्.


डायलॉग सुन्नुहोस्
Mumbai is a big and busy city.
There are many famous beaches in Mumbai.
There is a famous Siddhivinayak temple in Mumbai.
Gateway of India is in Mumbai.
Marine drive is a famous street in Mumbai.
There are many great restaurants on Marine drive.
मुंबईमा एउटा ठूलो र व्यस्त शहर हो. मुंबईमा धेरै प्रसिद्ध समुद्र तटहरु छन्. मुंबईमा एउटा प्रसिद्ध सिद्धिविनायक मन्दिर छ. गेटवे अफ इंडिया मुंबईमा छ. मरीन ड्राइव मुंबईमा एउटा प्रसिद्ध सडक हो. मरीन ड्राइवमा धेरै राम्रो रेष्टुरेण्टहरु छन्.


टिप
Many = धेरै
Very = एकदम
Very' जहिले पनि विशेषण भन्दा पहिला प्रयोग हुन्छ.
Eg: Very big.

There are very restaurants in Kathmandu गलत हो.

There are many restaurants in Kathmandu हुन्छ.
पाठमा दिएको पैराग्राफको अनुसार सोधिएको प्रश्नको जवाफ दिनुहोस्. 'Where is Marine Drive?' ;
In Mumbai
In Delhi
On Ring Road
Near Lotus Temple
पाठमा दिएको पैराग्राफको अनुसार सोधिएको प्रश्नको जवाफ दिनुहोस्. 'Where is Lotus Temple?'
In Delhi
In Mumbai
पाठमा दिएको पैराग्राफको अनुसार सोधिएको प्रश्नको जवाफ दिनुहोस्. 'Are there beaches in Mumbai?'
Yes
No
पाठमा दिएको पैराग्राफको अनुसार सोधिएको प्रश्नको जवाफ दिनुहोस्. 'Is Gateway of India in Delhi?'
Yes
No
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
Marine drive is a famous ______
park
street
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
Siddhivinayak is a famous ______
beach in Mumbai
temple in Delhi
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
There are many famous ______
beaches
restaurants
डायलॉग सुन्नुस्
Paris is the capital of France. It is the most populous city of France. It is a famous tourist destination. It has a lot of museums.
पेरिस फ्रांसको राजधानी हो. यो फ्रांसको सबैभन्दा धेरै आवादी भएको शहर हो. यो एउटा प्रसिद्ध पर्यटकीय स्थल हो. यहाँ धेरै संग्रहालयहरु छन्.


'सबभन्दा धेरै आबादी भएको शहर.' को अंग्रेज़ीमा ठीक अनुवाद छनौट गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
Most populous city.
Most famous city.
Most beautiful city.
Most noisy city.
'पेरिस एउटा प्रसिद्ध पर्यटकीय स्थल हो.' को अंग्रेज़ीमा ठीक अनुवाद छनौट गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
Paris is a famous tourist destination.
Paris is the famous tourist destination.
Paris is a famous for tourist destination.
Paris is famous tourist destination.
'संग्रहालय' को अंग्रेज़ीमा ठीक अनुवाद छनौट गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
Museum
Beach
Park
Temple
अंग्रेजीमा अनुवाद गर्नुहोस्.
पेरिस फ्रांसको राजधानी हो.
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द