अङ्रेजिमा पसलहरुको नाम सिक्नुहोस्
try Again
Tip1:hello
Lesson 42
अङ्रेजिमा पसलहरुको नाम सिक्नुहोस्
I=
buy=किन्नु
books=किताबहरु
at=मा
अंग्रेजीमा अनुवाद गर्नुहोस्.
म किताबहरु किन्छु.
अंग्रेजीमा अनुवाद गर्नुहोस्.
किताबको पसल.
'तपाई जुत्ता पसलबाट जुत्ता किन्नु हुन्छ.' को अंग्रेज़ीमा ठीक अनुवाद छनौट गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
You sell shoes at a shoe store.
You buy shoes at a shoe store.
You are buy shoes at a shoe store.
You buy shoes at a book store.
'म माछा पसलबाट माछा किन्छु.' को अंग्रेज़ीमा ठीक अनुवाद छनौट गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
I buy fish at a book store.
I buy fish at a shoe store.
I buy fish at a fish market.
I buy fish at a temple.
Clothes=कपडाहरु
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
I buy clothes at a ______
mall
book store
grocery store
fish market
अंग्रेजीमा अनुवाद गर्नुहोस्.
लुगा
अंग्रेजीमा अनुवाद गर्नुहोस्.
माछा
अंग्रेजीमा अनुवाद गर्नुहोस्.
म लुगा किन्छु.
उपयुक्त शब्द छनौट गर्नुहोस्.
I buy vegetables at the ______
shoe store
book store
school
vegetable market
उपयुक्त शब्द छनौट गर्नुहोस्.
I buy chips at the ______
book store
shoe store
temple
grocery store
अंग्रेजीमा अनुवाद गर्नुहोस्.
किराना पसल
'मेरो आमा किराना पसलमा हुनुहुन्छ.' को नेपालीमा सही अनुवाद छनौट गर्नुहोला. (१ विकल्प छनौट गर्नुहोला);
My mother is at the mall.
My mother is at the book store.
My mother is at the grocery store.
My mother is at the fish market.
Medicine=औषधी
उपयुक्त शब्द छनौट गर्नुहोस्.
I buy medicine at a ______
fish market
book store
medical store
university
'कुन पसलबाट तपाई फूल किन्नु हुन्छ?' १ विकल्प छनौट गर्नुहोस.;
Fish Market
Medical Store
Grocery Store
Florist
म फूल बेच्नेसंग फूल किन्छु.
    • I
    • from
    • a
    • buy
    • flowers
    • florist.
    'Florist' लाइ नेपालीमा के भन्छ?
    मासु बेच्ने मान्छे
    फूल बेच्ने मान्छे
    'Butcher' लाइ नेपालीमा के भन्छ?
    मासु बेचने मान्छे
    फूल बेच्ने मान्छे
    'Where is the butcher's shop?' को अंग्रेज़ीमा ठीक अनुवाद छनौट गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
    फूल बेच्नेको पसल कहाँ छ?
    औषधी पसल कहाँ छ?
    कसाईको पसल कहाँ छ?
    किरानाको पसल कहाँ छ?
    उपयुक्त शब्द छनौट गर्नुहोस्.
    My mother buys milk at a ______
    florists
    butcher's shop
    dairy
    fish market
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द