Shopping सम्बंधित कुराकानी सिक्नुहोस्
try Again
Tip1:hello
Lesson 43
Shopping सम्बंधित कुराकानी सिक्नुहोस्
Can=गर्न सक्छु
I=
help=मद्दत
टिप
Can I help you? = के म तपाईको मद्दत गर्न सक्छु ?
Can कुनै चिज गर्ने क्षमता दर्शाउछ.
Can I help you? = के म तपाईको मद्दत गर्न सक्छ?
=
अंग्रेजीमा अनुवाद गर्नुहोस्.
मद्दत
अंग्रेजीमा अनुवाद गर्नुहोस्.
के म तपाईको मद्दत गर्न सक्छु?
डायलॉग सुन्नुस्
Vendor: Can I help you?
वेडरः के म तपाईको मद्दत गर्न सक्छु?


: Yes, I want a packet of chips.
: हो, मलाई १ प्याकेट चिप्स चाहियो


'I want a packet of chips.' को अंग्रेज़ीमा ठीक अनुवाद छनौट गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
मलाई चिप्स खानु छ.
मलाई १ प्याकेट चिप्स चाहियो.
मलाई १ प्याकेट दूध चाहियो.
मलाई १ किलो फल चाहियो.
टिप
I want = मलाई चाहियो
I would like = म चाहन्छु
'I would like' अनुरोध गर्ने धेरै विनम्र तरीका हो.
I would like=म चाहन्छु
a=एक
'I would like a pack of ice cream.' को नेपालीमा अनुवाद छनौट गर्नुहोस्.
म एउटा प्याकेट आइसक्रिम चाहन्छु.
म एउटा प्याकेट चिप्स चाहन्छु.
डायलाँग सुनेर यो बार्तालाभ भैराखेको पसलको नाम छनौट गर्नुहोस्. 'Can I help you?
Yes, I would like some milk please.'
;
Fish Market
Dairy
Florist's Store
Butcher's Market
डायलाँग सुनेर यो बार्तालाभ भैराखेको पसलको नाम छनौट गर्नुहोस्. 'Can I help you?
Yes! I would like a packet of chips please.'
;
Grocery Store
Butcher's Market
Book Store
Vegetable Market
डायलाँग सुनेर यो बार्तालाभ भैराखेको पसलको नाम छनौट गर्नुहोस्. 'Can I help you?
Yes! I would like to buy some onions and some tomatoes.'
;
Butcher's Market
Fish Market
Vegetable Market
Book Store
डायलाँग सुनेर यो बार्तालाभ भैराखेको पसलको नाम छनौट गर्नुहोस्. 'Hello! I would like some red roses please.' ;
Florist
Butcher's Market
Book Store
Fish Market
Can=सक्छु
I=
have=पाउनु/हुनु
some=केही
टिप
Can I have some red roses? = के मलाई केही रातो गुलाब दिन सक्नु हुन्छ?
Can I have some oranges? = के मलाई केही सुन्तला दिन सक्नु हुन्छ?
Can I have = के म पाउन सक्छु?
के मलाई दिन सक्नु हुन्छ?
डायलाँग सुनेर यो बार्तालाभ भैराखेको पसलको नाम छनौट गर्नुहोस्. 'Can I have some meat please?' ;
Butcher's Market
Vegetable Market
Book Store
Florist
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
Can I ______
Has
have
am have
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
I ______
would
want
have
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
I would like ______
a
little
am
टिप
I would like a packet of chips. = म 1 प्याकेट चिप्स लिन मनपराउछु.
1 = a/an/one
I would like some chips. = म केहि चिप्स चाहन्छु .
>1 = Some
डायलाँग सुनेर यो बार्तालाभ भैराखेको पसलको नाम छनौट गर्नुहोस्. 'Can I have some cough syrup please?' ;
Medical Store
Florist
Fish Market
Butcher's Market
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
Can I ______
am help you?
help you?
helps you?
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
Can I help ______
your?
you?
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द