This, that, these, those - मा भिन्नता बुझ्नुहोस्
try Again
Tip1:hello
Lesson 44
This, that, these, those - मा भिन्नता बुझ्नुहोस्
टिप
This = यो
This त्यो वस्तुको लागि प्रयोग गरिन्छ, जुन बोल्ने मान्छेको अगाडी हुन्छ.
That = त्यो
That त्यो वस्तुको लागि प्रयोग गरिन्छ, जुन बोल्ने मान्छेको बाट टाढा हुन्छ.
टिप
Here = यहाँ
Here = नजिक
There = त्यहाँ
There = टाढा
How much=कति
is=हो
this=यो
skirt=स्कर्ट
टिप
How much is this skirt here? = यो स्कर्ट (जुन यहाँ छ) कतिको हो?
=
How much=कतिको
is=हो
that=त्यो
skirt=स्कर्ट
डायलॉग सुन्नुस्
Good morning!
गुड मर्निङ/सुप्रभात!


Good morning! Can I help you?
गुड मर्निङ/सुप्रभात! के म तपाईलाई सहयोग गर्न सक्छु?


Yes, how much is that skirt in the window?
हो, त्यो झ्यालमा भएको स्कर्ट कतिको हो?


Rupees 1,500.
1500 रूपैया


And this top here?
अनि यो टप?


Rupees 800.
800 रूपैया


छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
How much is ______
this
that
these
टिप
These = यिनीहरु
These र 'those' 1भन्दा बढि वस्तुहरुको लागि प्रयोग हुन्छ​.
Those = तिनीहरु
These र 'those' 1 भन्दा बढी वस्तुको लागि प्रयोग हुन्छ .
These = जुन वस्तुहरू नजिक हुन्छ.
Those = जुन वस्तुहरू टाढा हुन्छ .
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
How much are ______
those
these
that
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
How much are ______
those
these
this
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
Can I have ______
this
these
those


फोटो हेरेर ठिक विकल्पको छनौट गर्नुहोस्.
Those peaks
This peaks


फोटो हेरेर, ठिक विकल्पको छनौट गर्नुहोस्.
These cupcakes
Those cupcakes


फोटो हेरेर, ठिक विकल्पको छनौट गर्नुहोस्.
This dress
That dress


फोटो हेरेर, ठिक विकल्पको छनौट गर्नुहोस्.
Can I have these shoes?
Can I have this shoes?


फोटो हेरेर, ठिक विकल्पको छनौट गर्नुहोस्.
That house
This house
डायलॉग सुन्नुस्
Assistant: Good morning! Can I help you?
सहायक: गुड मर्निङ/सुप्रभात, के म तपाईको मद्दत गर्न सक्छु?


: Yes, how much are these coffee cups?
: हो, यो कफी कपहरुको कति हो?


Assistant: Rupees 400 each.
सहायकः प्रत्येकको 400 रूपैया.


: And that coffee pot in the window?
: अनि त्यो झ्यालमा भएको कफी पट?


Assistant: Rupees 1500.
सहायकः 400 रूपैया.


: And this coffee pot here?
: अनि यो कफी पट?


Assistant: Rupees 1100.
सहायकः 1100 रूपैया.


: Okay! Can I have three of these coffee cups here and that coffee pot in the window, please?
: ओके! के मलाई यो ३ कफी कप अनि त्यो झ्यालको कफी पाँट दिन सक्नु हुन्छ?


Assistant: Sure!
सहायक: अवश्य!


=
!
सुन्नुहोस्
टिप
अर्को शब्द