How much, how many (मात्रा बारे सोध्न सिक्नुहोस्)
try Again
Tip1:hello
Lesson 45
How much, how many (मात्रा बारे सोध्न सिक्नुहोस्)
टिप
How much water = कति पानी
How many pens = कति वटा कलम
याद राख्नुहोस
'How much' अगणनीय वस्तुहरू संग प्रयोग गरिन्छ भने

'How many' गणनीय वस्तुहरू संग प्रयोग गरिन्छ.
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
______
How much
How many
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
______
How many
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
______
How many
How much
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
______
How much
How many
How manies
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
______
How much
How many
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
______
How much
'तिम्रीसंग कति तेल छ? ' को अंग्रेजीमा अनुवाद गर्नुहोस्.
How many oil do you have?
How much oil do you have?
'तपाईसंग कति दूध छ? ' को अंग्रेजीमा अनुवाद गर्नुहोस्.;
How many milk do you have?
How much milk do you have?
How many milks do you have?
How much milks do you have?
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
______
How much
How many
How manies
Hows many
टिप
कति पैसा = How much money
Money अगणनीय हो, हामी कहिले पनि 'a money' वा 'how many money' भन्दैनौं.
कति नोटहरू = How many notes
जस्तै की, नोट (Notes) तपाई गन्न सक्नु हुन्छ, त्यसैले 'how many notes' भन्न सकिन्छ.
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
______
How many
'तपाई कति चिया चाहनु हुन्छ?' को अंग्रेज़ीमा ठीक अनुवाद छनौट गर्नुहोस्.;
How many tea do you want?
How many teas do you want?
How much tea do you want?
How much teas do you want?
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द