Shopping - वस्तुहरुको मुल्य सोध्न सिक्नुहोस्
try Again
Tip1:hello
Lesson 46
Shopping - वस्तुहरुको मुल्य सोध्न सिक्नुहोस्
टिप
How much milk? = कति दूध?
हामीले देख्यौं की हामी 'How much' कुनै वस्तुको मात्राको बारेमा सोध्नको लागि प्रयोग गर्छौ.
How much is this milk for? or How much does the milk cost? = दूधको कति हो?
तर, 'how much' कुनै वस्तुको मूल्य सोध्नको लागि प्रयोग हुन्छ.

How much is it? = यसको कति हो?
'यो स्कर्टको कति हो?' को अंग्रेज़ीमा अनुवाद गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
How many is this skirt for?
How much is this skirt for?
How much does this skirt for?
How much are this skirt for?
डायलॉग सुन्नुस्
Hello! Can I help you?
नमस्कार, के म तपाईको मद्दत गर्न सक्छु?


Yes, How much is this skirt here for?
हो, यो स्कर्टको कति हो?


It's for 2000.
यो दुई हजार को हो.


Okay, thank you.
राम्रो, धन्यवाद.


You are welcome.
केही छैन.


'यो जुत्ता कतिको हो?' को अंग्रेज़ीमा अनुवाद गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
How much is these shoes for?
How many are these shoes for?
How much are this shoes for?
How much are these shoes for?
ऑडियो सुनेर नेपालीमा सही अनुवाद छनौट गर्नुहोस्. 'How much are these oranges for?' ;
कति वटा सुन्तलाहरू छ?
यो सुन्तलाहरू कतिको हो?
त्यो सुन्तलाहरू कतिको हो?
यो सुन्तलाहरू कतिको हो?
'It's for Rupees 50.' को नेपालीमा अनुवाद गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
यो पचास रूपैयाको हो.
यो पचास हो.
यो पचास बार हो.
यो पचास रूपियाको होइन.
त्यो जुत्ता कतिको हो?
    • How many
    • How much
    • are
    • is
    • those
    • shoes for?
    यो दूधको कति हो?
    • is
    • how much
    • this
    • these
    • milk for?
    • are
    यो कप कतिको हो?
    • are
    • these
    • those
    • how much
    • cups for?
    • this
    त्यो शर्टको कति हो?
    • that
    • this
    • how much
    • is
    • shirt for?
    • these
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
    How much ______
    is this
    are these
    is these
    are that
    डायलॉग सुन्नुस्
    Can I help you?
    के म तपाइको मदद गर्नसक्छु?


    Yes, how much are these cups for?
    यो कपहरू कतिको हो ?


    It is for 600.
    यो ६०० को हो.


    And that tea pot? How much is that for?
    अनि त्यो चियाको केटली ? त्यो कतिको हो?


    It is for 200.
    यो २०० को हो.


    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
    How much ______
    is this
    is these
    is those
    are this
    अंग्रेज़ीमा अनुवाद गर्नुहोस्.
    यो घरको कति हो?
    'How much does this cost?' को अंग्रेज़ीमा अनुवाद गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
    यो कतिको हो?
    त्यो कतिको हो?
    यो कतिको हो?
    त्यो कतिको हो?
    यो स्कर्टको ५०० रूपैया हो.
    • these
    • this
    • skirt
    • is for
    • rupees 500.
    • are
    त्यो कपहरूको ६०० रूपैया हो.
    • cups
    • that
    • those
    • are for
    • rupees 600.
    • this
    टिप
    How much are these cups? = यो कपहरू कतिको हो?
    How much are these cups for? = यो कपहरू कतिको हो?
    दुवै वाक्यहरूको अर्थ एउटै हो. पहिलो वाक्य संक्षिप्त र अनौपचारिक हो, तपाई 'for' को बिना पनि मूल्य सोध्न सक्नु हुन्छ.
    Is there=के हो
    any=कुनै
    अंग्रेज़ीमा अनुवाद गर्नुहोस्.
    छूट
    के केही छूट छ?
    • there
    • is
    • discount?
    • any
    • many
    • are
    डायलॉग सुन्नुस्
    Can I help you?
    के म तपाइको मदद गर्नसक्छु?


    Yes, I want a pen.
    हो, मलाई एउटा पेन चाहियो.


    Blue or black?
    निलो की कालो?


    How much is the black pen for?
    कालो पेन कतिको हो?


    5.
    को.


    And how much is the blue pen for?
    अनि निलो पेन कतिको हो?


    5 3.
    3 5 को.


    Okay, Can I have the blue one?
    ठीक छ, के मलाई निलो पेन दिन सक्नु हुन्छ?


    Sure.
    अवश्य.


    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द