Uncountable nouns : अगणनीय संज्ञाहरु को अङ्रेजिमा सहि उपयोग सिक्नुहोस्
try Again
Tip1:hello
Lesson 47
Uncountable nouns : अगणनीय संज्ञाहरु को अङ्रेजिमा सहि उपयोग सिक्नुहोस्


फोटो हेरेर ठिक विकल्प छनौट गर्नुहोस.
Milk is good for health.
A milk is good for health.
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
Can I have ______
a milk
few milk
some milk
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
I drink ______
milk
milks
a milk
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
I want ______
a
few
some
many
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
I want some ______
waters
water
टिप
=
Water not waters
Bread not breads
=
अगणनीय वस्तुहरूको बहुवचन हुदैन.
टिप
=
Water not A water
=
अगणनीय वस्तुहरू भन्दा पहिला 'a/an' लाग्दैन.
'कपमा कति दूध छ? ' को अंग्रेज़ी अनुवाद के हुन्छ? (१ विकल्प छनौट गर्नुहोस);
How many milk are there in the cup?
How much milk is there in the cup?
How much milk are there in the cup?
How much milks are there in the cup?
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
How much ______
sugar
sugars
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
How much ______
juice are
juice is
juices are
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
There isn't ______
many
much
टिप
There are not many eggs. = धेरै अण्डाहरू छैन.
There isn't much milk. = धेरै दूध छैन.
अगणनीय वस्तुहरूसंग जहिले पनि 'much' लाग्छ.
टिप
There are a few eggs in the basket. = टोकरीमा केही अण्डा छ.
There is some tea in the cup. = कपमा अलिकति चिया छ.
अगणनीय वस्तुहरूसंग जहिले पनि 'some' लाग्छ, 'few' लाग्दैन.
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
There ______
is some
is few
is a
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
There ______
aren't much
isn't much
isn't many
'डब्बामा थोरै पीठो छ.' को अंग्रेज़ीमा अनुवाद के हुन्छ? (१ विकल्प छनौट गर्नुहोस्);
There are some flour in the box.
There are few flour in the box.
There is some flour in the box.
There is few flour in the box.
'डब्बामा धेरै पीठो छैन.' को अंग्रेज़ीमा अनुवाद के हुन्छ? (१ विकल्प छनौट गर्नुहोस्);
There aren't many flour in the box.
There isn't many flour in the box.
There aren't much flour in the box.
There isn't much flour in the box.
'गिलासमा धेरै दूध छैन.' को अंग्रेज़ीमा अनुवाद के हुन्छ? (१ विकल्प छनौट गर्नुहोस्);
There aren't much milk in the glass.
There isn't a much milk in the glass.
There isn't much milk in the glass.
There isn't many milk in the glass.
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
Can I have ______
a
many
some
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
I want ______
some
few
many
टिप
एउटा बियर देउ = One beer please
Beer (बियर), Pepsi (बियर), (पेप्सी) आदि गणनीय र अगणनीय दुवै रुपमा प्रयोग हुन्छ. यहाँ तपाई एक गिलास अथवा बोतल बियरको कुरा गरिरहेको छ. त्यसैले यो गणनीय हो.
थोरै बियर = Some beer
बियर पेय पदार्थ आफै नै अणनीय हो.
टिप
Some water = थोरै पानी
Water (पानी) अगणनीय हो
A glass of water = एक गिलास पानी
A glass of water (पानीको एक गिलास) गणनीय हो.


फोटो हेरेर ठिक विकल्पको छनौट गर्नुहोस्.
A glass of milk
A milk


फोटो हेरेर, ठिक विकल्पको छनौट गर्नुहोस्.
Some milk
A milk
टिप
Some bread = केही ब्रेड
A loaf of bread = ब्रेडको पुरै जोडेको प्याकेटलाई लोफ भनिन्छ.
Bread अगणनीय हो तर A loaf of bread गणनीय हो.
'A carton of milk' Countable हो वा Uncountable?
Countable
Uncountable
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द