a, an, the को प्रयोग
try Again
Tip1:hello
Lesson 51
a, an, the को प्रयोग
टिप
=
आर्टिकल 'A' को उपयोग यस्तो एकवचन गणनीय संज्ञाहरू भन्दा पहिले गरिन्छ जुन व्यंजन (consonant) वा व्यंजनको ध्वनि (sound) ले शुरु हुन्छ ।

Eg: He is a teacher.

यहाँ teacher मा 'ट' को sound छ जुन एउटा व्यंजन हो, त्यसैले teacher संग 'a' लाग्छ .
=
'एउटा रातो झोला.' ठिक उत्तर छनौट गर्नुहोस्
A red bag.
An red bag.
'एउटा सुन्तला झोला .' ठीक आँप्शन छनौट गर्नुहोस्.
A orange bag.
An orange bag.
'एउटा स्याउ' ठीक आँप्शन छनौट गर्नुहोस्.
An apple
A apple
'राम एउटा ईमान्दार व्यक्ति हो .' को अंग्रेजीमा अनुवाद के हो ?
Ram is a honest man.
Ram is an honest man.
अंग्रेज़ीमा अनुवाद गर्नुहोस्.
एउटा डाक्टर
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
She is ______
a
an
the
ऊ एउटा स्याउ खान्छ .
    • He
    • an
    • they
    • ate
    • eats
    • apple.
    ऊ एउटा ड्राइभर हो.
    • driver.
    • an
    • a
    • He
    • is
    • We
    टिप
    Ankit is a teacher = अंकित एउटा अध्यापक हो (श्रोताको लागि नयाँ कुरा).
    1. 'A/An' को प्रयोग गर जब कुनै (एक) नयाँ अज्ञात, वा श्रोताको लागि पहिलो चोटी ज्ञात चिजको कुरा भइरहेको छ.
    I want a phone = मलाई एउटा फोन चाहियो (कुनै पनि फोन).
    2. 'A/An'को प्रयोग गर जब तपाईं सामान्य रूपमा एउटा चिजको बारेमा कुरा गरिरहेको छ. होइन की कुनै विशिष्ट चिजको कुरा गरिरहेको छ.
    टिप
    =
    कुनै एक specific वा विशेष वस्तुको बारेमा कुरा छ भने उसको नाम भन्दा अगाडि 'the' लाग्छ . 'The' त्यस्तो वस्तु भन्दा पहिला पनि लाग्छ जसको बारेमा श्रोतालाई पहिले नै थाहा छ .

    The moon = किनभने चन्द्रमा एउटा मात्र हुन्छ अनि सबैलाई चन्द्रमाको बारे थाहा छ

    A white star = धेरै सेता ताराहरू मध्ये कुनै एउटा तारा.
    =
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
    He is ______
    an
    the
    a
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
    He is ______
    a
    an
    the
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
    Ram wants ______
    an
    a
    the
    छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
    I have a car. ______
    The
    A
    An
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
    He is ______
    the
    a
    an
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
    Nobody lives on ______
    a
    an
    the
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
    This is ______
    an
    a
    the
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
    ______
    A
    An
    The
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
    I love to visit ______
    the
    a
    an
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
    ______
    The
    A
    An
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द