भोजन बारे कुराकानी
try Again
Tip1:hello
Lesson 57
भोजन बारे कुराकानी
ठीक आँप्शन छनौट गर्नुहोस्.
I have breakfast at 8 o'clock in the morning.
I have breakfast at 9 o'clock in the evening.
ठीक आँप्शन छनौट गर्नुहोस्.
We have lunch at 2 in the afternoon.
We have breakfast at 2 in the morning.
सुन्नुस्
What time do you have lunch?
तपाई मध्यान्नको खाना कति बजे खानु हुन्छ ?


At 2 PM
दिउँसोको दुई बजे


अंग्रेज़ीमा अनुवाद गर्नुहोस् .
नाश्ता
टिप
8 AM/ 8 o'clock in the morning = बिहानको ८ बजे

AM रातीको 12 बजेदेखि बिहानको 11 बजेसम्म 59 मिनेटसम्म.

8 PM/ 8 o'clock in the evening
= साँझको ८ बजे

PM दिउँसोको 12 बजेदेखि रातीको 11 बजेसम्म 59 मिनेटसम्म.
छुटेको शब्द छनौट गर्नुहोस्.
I ______
have lunch
have breakfast
have dinner
do dinner
सुन्नुस्
What time do you have dinner?
तपाई रातीको खाना कति बजे खानु हुन्छ?


I have dinner at 7 in the evening.
म रातीको खाना सात बजे खान्छु .


'Dinner' को अंग्रेजीमा अनुवाद के हुन्छ ?;
नाश्ता
दिनको खाना
रातीको खाना
स्न्याक्स
'I have eggs for breakfast.' आँडियो सुनेर, अनुवाद गर्नुहोस्.;
म नाश्तामा अण्डा खान्छु/खान्छिन.
म रातीको भोजनमा अण्डा खान्छु/खान्छिन.
म नाश्तामा फलफूल खान्छु/खान्छिन.
म दिनको भोजनमा अण्डा खान्छु/खान्छिन.
टिप
I have lunch = म मध्यान्नको खाना खान्छु.


साधारण तया अंग्रेजीमा lunch, dinner, breakfast आदि संग eat को सट्टा have प्रयोग हुन्छ .

Have खाने र पिउने दुवैसंग प्रयोग गर्ने मिल्छ.
Have प्रयोग गरेर हामी ठोस (जस्तैः अण्डा) र तरल (जस्तैः दुध) दुवै खानुलाई जताउन सकिन्छ.

\'I eat lunch\' गलत होइन. तर \'I have lunch/breakfast\' धेरै प्रयोग हुन्छ.
=
छुटेको शब्द छनौट गर्नुहोस्.
What time ______
does you have dinner?
do you has dinner?
do you do dinner?
छुटेको शब्द छनौट गर्नुहोस्.
______
Geeta has dinner
Geeta has breakfast
Geeta is at dinner
Geeta do dinner
'Would you like some eggs for breakfast?' को हिन्दीमा अनुवाद के हुन्छ ?
के तपाई नाश्तामा अण्डा मनपराउनु हुन्छ?
के तपाई नाश्तामा अण्डा बनाउनु हुन्छ ?
'म दिनको खाना कार्यालयमा खान्छु.' को अंग्रेजीमा अनुवाद के हुन्छ ?
I have lunch in the office.
I have dinner in the office.
'हामी रातीको खानाको लागि बाहिर जाऔं.' को अंग्रेज़ीमा अनुवाद गर्नुहोस्? (१ विकल्प छनौट गर्नुहोस्).;
Let's go out for dinner.
Let's go out for lunch.
Let's go out for breakfast.
Let's go in for dinner.
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द