कसैको Recipe (विधि) बुझाउनु
try Again
Tip1:hello
Lesson 58
कसैको Recipe (विधि) बुझाउनु
'Step 1: केही अण्डाहरू र तरकारीहरू लिउ' को अंग्रेज़ीमा अनुवाद गर्नुहोस् .
Step 1: Give a few eggs and some vegetables.
Step 1: Take a few eggs and some vegetables.
'Step 2: अण्डालाई एउटा कचौरामा हाल्नु
' को अंग्रेज़ीमा अनुवाद गर्नुहोस् .
Step 2: Put the eggs into a bowl.
Step 2: Sprinkle the eggs into a bowl.
'Step 3: थोरै नुन र कालो मरिच छर्कनुस् ' को अंग्रेज़ीमा अनुवाद गर्नुहोस् .
Step 3: Sprinkle some salt and pepper.
Step 3: Sprinkle a few salt and pepper.
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
______
Keep
Put on
Sprinkle
Take up
'अण्डालाई घोल्नुस्' को अंग्रेज़ीमा अनुवाद गर्नुहोस् .
Step 4: Whisk to the eggs.
Step 4: Whisk the eggs.
'Step 5: तरकारीहरूलाई मसिनो गरी काटनु.' को अंग्रेज़ीमा अनुवाद गर्नुहोस् .
Step 5: Chop the vegetables finely.
Step 5: Chopping the vegetables finely.
'स्टेप ६: काटेको तरकारीहरूलाई अण्डाको मिश्रणमा हाल्दिनु.

' को अंग्रेज़ीमा अनुवाद गर्नुहोस् .
;
Step 6: Remove the chopped vegetables from the egg mixture.
Step 6: Add the chopped vegetables to the egg mixture.
Step 6: Take the chopped vegetables to the egg mixture.
Step 6: Give the chopped vegetables to the egg mixture.
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
Step 7: Mix ______
everybody
everyone
everything
to everything
'Step 8: एउटा फ्राइंग पैनमा थोरै मख्खन तताउनु

' को अंग्रेज़ीमा अनुवाद गर्नुहोस्.
Step 8: Heat some butter at a frying pan.
Step 8: Heat some butter in a frying pan.
'अण्डाको मिश्रणलाई पैनमा हालिदिनु.' को अंग्रेज़ीमा अनुवाद गर्नुहोस् .;
Step 9: Pour the egg mixture into the frying pan.
Step 9: Pour an egg mixture into the frying pan.
Step 9: Pour the egg mixture with the frying pan.
Step 9: Pouring the egg mixture into the frying pan.
'Step 10: दुवै तर्फ २ मिनेटको लागि पकाउनु' को अंग्रेज़ीमा अनुवाद गर्नुहोस् .
Step 10: Cook each side for two minutes.
Step 10: Cooking each side for two minutes.
'Step 11: अमलेटलाई आधा पल्टाउनु, अनि तातै पस्किनुस्' को अंग्रेज़ीमा अनुवाद गर्नुहोस् .
Step 11: Slice the omelet in half and serve warm.
Step 11: Fold the omelet in half and serve warm.
पकाउने विधि
Step 1: Take a few eggs and some vegetables.
Step 2: Put the eggs into a bowl.
Step 3: Sprinkle some salt and pepper.
Step 4: Whisk the eggs.
Step 5: Chop the vegetables finely.
Step 6: Add the chopped vegetables to the egg mixture.
Step 7: Mix everything with a fork.
Step 8: Heat some butter at a frying pan.
Step 9: Pour the egg mixture into the frying pan.
Step 10: Cook each side for two minutes.
Step 11: Fold the omelet in half and serve warm.
1. केही अण्डा र तरकारीहरू लिनुहोस.
2.अण्डाहरूलाई एउटा कचौरामा हाल्नुहोस.
3. थोरै नुन र कालो मरिच छर्कनुस् .
4.अण्डालाई गोल गोल घोलेर मिलाउनु.
5. तरकारीहरूलाई मसिनो गरी काटनु.
6. काटेको तरकारीहरूलाई अण्डाको मिश्रणमा हाल्नुहोस.
7. एउटा कांटाले सबै मिलाउनु.
8. एउटा फ्राइंग पैनमा थोरै मख्खन तताउनु.
9. अण्डाको मिश्रणलाई पैनमा हालिदिनु ।
10. दुवै तर्फ २ मिनेटको लागि पकाउनु.
11. अमलेटलाई आधा पल्टाउनु, अनि तातै पस्किनुस्.


उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
Mix everything ______
from a fork
with a fork
for a fork
of a form
को अंग्रेज़ीमा अनुवाद गर्नुहोस् .
तरकारीहरू काटनु .
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
Heat ______
a few butter
a butter
some butter
many butter
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
______
Putting
Put
Take
Puts
बर्गरको रेसिपी
Slice a bun into two halves.
Mash a potato with salt and pepper.
Make a round shaped patty from this mixture.
Cook it for a few minutes.
Put it on one half of the bun.
Now, add a slice of cheese, a slice of tomato, and some lettuce.
Add some mayonnaise, and ketchup.
Cover with the other half of the bun.
Serve warm.
एउटा बनलाई दुई टुक्रा काटनु.
एउटा आलुलाई नुन र कालो मरिचसंग मैश गर्नु.
यो मिश्रणलाई एउटा गोलो आकारको पैटी बनाउनु.
केही मिनेट पकाउनु.
यसलाई बनको एउटा आधा भागमा राख्नु.
अब पनीर (चीज) को एउटा टुक्रा, टमाटरको एउटा टुक्रा, अनि केही सलादको पात हाल्नु.
थोरै मेयोनेज र केचप हाल्नु.
बनको दोस्रो आधा भागले छोप्नु.
तातो तातो पस्किनुस्.


=
!
सुन्नुहोस्
टिप
अर्को शब्द