Restaurant मा कुराकानी
try Again
Tip1:hello
Lesson 59
Restaurant मा कुराकानी
I would like=म मनपराउछु
a=एक
table=टेबल
for two.=दुईजनाको लागि
टिप
I want = म चाहन्छु
I would like = म मनपराउछु
दुवै ठीक हो तर would like ज्यादै विनम्र हुन्छ.
सुन्नुस्
Hello! Welcome to the garden restaurant.
हेलौ, गार्डन रेष्टुरेण्टमा तपाईलाई स्वागत छ.


Hi! A table for two, please.
हाई! कृपया दुई जनाको लागी टेबल.


Inside or outside?
भित्र या बाहिर?


Outside, please.
बाहिर.


टिप
Hi! A table for two, please = हाई! कृपया दुई जनाको लागी टेबल.
अंग्रेजीमा, कुनै विन्ती पछि, please लगाउनु विनम्र र राम्रो हो.
=
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस् ।
______
I like
I would like
I am like
I want to like
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
A table ______
from
with
for
'के तपाई अडर दिनको लागि तयार हुनुहुन्छ ?' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
Is you ready to order?
Are you ready to order?
Are you ready to ordering?
Are you are ready to order?
'हो, म एउटा सलाद र मशरुप पास्ता खान पनपराउछु.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
Yes, I would like a salad and a mushroom pasta.
Yes, I like a salad and a mushroom pasta.
Yes, I would like a salads and a mushroom pastas.
Yes, I would like a salad or a mushroom pasta.
सुन्नुस्
Hello! A table for five, please.
हेलो, पांच जना को लागि टेबल.


Certainly. Are you ready to order?
अवश्य. के तपाई अडर दिनको लागि तयार हुनुहुन्छ ?


Yes, I would like a portion of the lemon rice and some coke, please.
हो, म एउटा प्लेट कागती भात र केही कोक चाहन्छु.


Sure!
अवश्य!


उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
I would like ______
a
some
much
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
Would you like anything to ______
drink?
drinking?
be drink?
have drink?
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस् ।
Would you like ______
any
some
anyone
anything
म बटर पनीरको एउटा पोरशन चाहन्छु ।
    • would like
    • a portion
    • of
    • butter paneer.
    • I
    टिप
    A portion/ A serving = एक प्लेट
    A portion of daal makhni = एक प्लेट दाल मखनी
    'Main parts of the meal'^~^'typefacestyle'
    starter / appetizer कुनै पनि खानाको पहिलो भाग
    main course कुनै पनि खानाको मुख्य भाग
    dessert मिठाईहरू- खानाको अन्तिम भाग
    छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस् ।
    What ______
    are you like
    you like
    would you like
    you are liking
    छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
    ______
    Would you like
    Would you are like
    Are you like
    छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस् ।
    Would you like ______
    few
    some
    many
    छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस् ।
    The pizza ______
    are
    is
    छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस् ।
    I would like an ice cream ______
    for dessert
    on dessert
    from dessert
    सुन्नुस्
    Hello, Are you ready to order?
    हेलौ, के तपाई अडर दिनको लागि तयार हुनुहुन्छ ?


    Yes, I would like a portion of pasta for the main course.
    हो, म खानमा एक प्लेट पास्ता चाहन्छु ।


    Sure! Some garlic bread with it?
    अवश्य! त्यो संग केही गार्लिक ब्रेड?


    No thanks, just the pasta.
    होइन, धन्यवाद, मात्र पास्ता.


    Certainly! What would you like for dessert?
    अवश्य! तपाई मिठाईमा के चाहनुहुन्छ?


    I would like a slice of the chocolate cake for dessert.
    म मिठाईमा चकलेट केकको एक टुक्रा चाहन्छु.


    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द