Imperatives - आदेश र निर्देश दिनु
try Again
Tip1:hello
Lesson 60
Imperatives - आदेश र निर्देश दिनु
Please=कृपया
'कृपया प्रतिक्षा गर्नुहोस्. डाक्टर व्यस्त हुनुहुन्छ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
Please wait. The doctor is busy.
Please you wait. The doctor is busy.
Please to wait. The doctor is busy.
Please waits. The doctor is busy.
'कृपया प्रिन्सिपलको अफिसको बाहिर प्रतिक्षा गर्नुहोस्.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
Please wait outside the principal's office.
Please you wait outside the principal's office.
Please waits outside the principal's office.
Please to wait outside the principal's office.
कृपया क्लासको बाहिर प्रतिक्षा गर्नुहोस्.
    • wait
    • you
    • please
    • outside
    • the classroom.
    • are
    'बस्नुहोस्.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    Please to sit down.
    Please you sit down.
    Please sit down.
    Please sits down.
    टिप
    Please sit down = कृपया बस्नुहोस्.
    Please you sit down गलत अंग्रेजी हो.

    जब कसैले कसैलाई आदेश/ निर्देशन दिन्छ, तब you लगाउदैन.
    =
    उपयुक्त शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस् ।
    Please ______
    sit down
    you sit down
    sits down
    sitting down
    'शान्त हुनुहोस् ' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    Keep quiet
    You keep quiet
    Keeps quiet
    Keeping quiet
    टिप
    Quiet = शान्त
    Quite = एकदम
    स्पेलिंगमा ध्यान दिनुहोस्
    उपयुक्त शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
    Please ______
    gets
    get
    you get
    getting
    Listen to me.=मेरो कुरा सुन (मलाई सुन)
    आफ्नो बुबाको कुरा सुन.
    • father.
    • your
    • to
    • listen
    • hear
    • you
    उपयुक्त शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
    ______
    Has
    Having
    Have
    You have
    को अंग्रेज़ीमा अनुवाद गर्नुहोस् ।
    नचिच्याउ
    गाडी लिएर आउ.
    • gets
    • get
    • car.
    • the
    • you
    • take
    छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
    Please ______
    open
    you open
    you are open
    turn on
    आफ्नो नङ्ग नटोक.
    • bite
    • nails.
    • your
    • don't
    • to
    • biting
    झ्यालको अगाडि नउभिनु.
    • stand
    • don't
    • not
    • near
    • the window.
    • doesn't
    Go=जाउ (जानु)
    and=
    study.=पढ
    टिप
    Go and study = जाउ र पढ
    Go and do study गलत अंग्रेजी हो.

    Study = पढ्नु.

    Study भन्दा अगाडि do लगाउन जरुरी छैन.
    =
    छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
    Go and ______
    do study
    study
    studying
    studies
    छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
    Go and ______
    do brush your teeth
    brush your teeth
    brushing your teeth
    do brush to your teeth
    कृपया प्रतिक्षा गर्नुहोस्.
    • waits
    • waiting
    • wait.
    • please
    • do
    • to
    आफ्नो टिचरको कुरा सुन.
    • hear
    • listen
    • your
    • teacher.
    • to
    • are
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द