Simple Past - नकारात्मक
try Again
Tip1:hello
Lesson 73
Simple Past - नकारात्मक
They=उनीहरु
were not=थियेनन्
at=मा
home=घर
I=
was not= थिएन
happy=खुशी
टिप
=
साधारण भूतकाल को नकारात्मक वाक्य मा 'was/were' पछाडि 'not' को प्रयोग हुन्छ

Eg: The weather was not nice yesterday - हिजो मौसम राम्रो थिएन.
=
टिप
म हिजो स्कुल गएको थिए = I went to school yesterday.
म हिजो स्कुल गएको थिए - सामान्य भूतकाल हो

यसमा क्रिया go को past रूप went प्रयोग भएको छ.
म हिजो स्कुल गएको थिइन = I did not go to school yesterday.
सामान्य भूतकाल वाक्य, जसमा क्रिया हुन्छ, त्यस्मा I, we, they, he, she आदि सँगै did not को प्रयोग हुन्छ र क्रिया को वर्तमान रूप मात्रै आउछ.
past simple past simple negative
they went out they did not go out
he studied he did not study
i bought i did not buy
we saw we did not see
she played she did not play
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
She ______
did not play
was not play
did not played
did play not
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
We ______
did not went
did not go
was not go
were not went
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
They ______
did not
was not
were not
do not
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
The train ______
were not
did not
do not
was not
'उसले हिजो राती टि.भी हेरेन.' को अङ्रेजिमा सहि अनुवाद के होला? सहि विकल्पको छनौट गर्नुहोला.;
He did not watch TV last night.
He did not watched TV last night.
He was not watched TV last night.
He does not watch TV last night.
'उहाँले क्लासरूम सफा गरेको थिएन.' को अङ्रेजिमा सहि अनुवाद के होला? सहि विकल्पको छनौट गर्नुहोला.;
They did not cleaned the class room.
They were not cleaned the class room.
They did not clean the class room.
They were not clean the class room.
'तिमी घरमा थिएनौ.' को अङ्रेजिमा सहि अनुवाद के होला? सहि विकल्पको छनौट गर्नुहोला.;
You was not at home.
You do not at home.
You did not at home.
You were not at home.
'म पछील्लो हप्ता नेपालमा थिइन.' को अङ्रेजिमा सहि अनुवाद के होला? सहि विकल्पको छनौट गर्नुहोला.;
I was not in Nepal last week.
I did not in Nepal last week.
I were not in Nepal last week.
I am not in Nepal last week.
'मलाई केही पनि थाहा थिएन.
' को अङ्रेजिमा सहि अनुवाद के होला? सहि विकल्पको छनौट गर्नुहोला.
;
I did not knew anything.
I did not know anything.
I knew not anything.
I was know anything.
अङ्रेजिमा अनुवाद गर्नुहोला
मलाई घर जानु मन थिएन.
अङ्रेजिमा अनुवाद गर्नुहोला
उहाँ हाम्रो घर आउनुभएको थिएन.
अङ्रेजिमा अनुवाद गर्नुहोला
तिमी त्यहा थिएनौ.
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द