Simple Past - प्रश्न
try Again
Tip1:hello
Lesson 74
Simple Past - प्रश्न
Were=थिए?
they=उनिहरु
busy=व्यस्त
Did=के
you=तिमी
understand=बुझ्यौ
टिप
के उनिहरु हिजो व्यस्त थिए? = Were they busy yesterday?
साधारण भूतकाल का प्रश्नवाचक वाक्यहरुमा यदि क्रिया छैन भने त्यस्ता वाक्य was/were बाट शुरु हुन्छन्.
He/She - Was
They/we - Were
के तिमीले हिजो टि.भी हेर्यौ ? = Did you watch TV last night?
भूतकाल का त्यस्ता प्रश्नवाचक वाक्य जस्मा क्रिया हुन्छ ति did बाट शुरू हुन्छन् र क्रिया को वर्तमान रूप नै प्रयोग हुन्छ.
past simple past simple (interrogative)
they went out did they go out?
i bought a pen did i buy a pen?
we saw her did we see her?
she played hockey did she play hockey?
they were outside were they outside?
i was sick was i sick?
he was at home was he at home?
'के तिमीले म्याच जितेका थियौ?' को अङ्रेजिमा सहि अनुवाद के होला? सहि विकल्पको छनौट गर्नुहोला.;
Did you won the match?
Did you win the match?
Were you win the match?
Were you won the match?
'के उनी हिजो अफिस गएकी थिइन्?' को अङ्रेजिमा सहि अनुवाद के होला? सहि विकल्पको छनौट गर्नुहोला.;
Did she go to the office yesterday?
Did she went to the office yesterday?
Was she go to the office yesterday?
Was she went to the office yesterday?
'के उनिहरु हिजो घर आएका थिए?' को अङ्रेजिमा सहि अनुवाद के होला? सहि विकल्पको छनौट गर्नुहोला.;
Was they at your place yesterday?
Did they at your place yesterday?
Were they at your place yesterday?
Did they were at your place yesterday?
'के तिमी पछील्लो गर्मिमा छुट्टीमा गएका थियौ?' को अङ्रेजिमा सहि अनुवाद के होला? सहि विकल्पको छनौट गर्नुहोला.;
Did you go on a holiday last summer?
Did you went on a holiday last summer?
Were you go on a holiday last summer?
Were you went on a holiday last summer?
'के तिमीले पार्टीमा मजा गर्यौ?' को अङ्रेजिमा सहि अनुवाद के होला? सहि विकल्पको छनौट गर्नुहोला.;
Did you enjoyed the party?
Was you enjoy the party?
Were you enjoyed the party?
Did you enjoy the party?
अङ्रेजिमा अनुवाद गर्नुहोला
के उहाँहरुले कार किन्नु भयो?
अङ्रेजिमा अनुवाद गर्नुहोला
के उनिहरु स्कुलमा थिए?
अङ्रेजिमा अनुवाद गर्नुहोला
के उनिहरु हामीलाई मनपराउथे?
के हामीले उहाँ सित भेटेका थियौ?
    • did
    • her?
    • meet
    • we
    • met
    • was
    के तिमीलाई उसको नाम याद थियो ?
    • you
    • remembered
    • did
    • were
    • remember
    • her name?
    के उहाँहरु हिजो अनुपस्थित हुनुहुन्थ्यो?
    • wes
    • they
    • were
    • absent
    • yesterday?
    • did
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
    ______
    Did
    Do
    Was
    Were
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
    ______
    Was
    Were
    Do
    Did
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द