Interview - आफ्नो पढ़ाई बारे भन्न सिक्नु
try Again
Tip1:hello
Lesson 78
Interview - आफ्नो पढ़ाई बारे भन्न सिक्नु
'मैले 2009 मा पोखरा विश्वविद्यालयबाट ग्रेजुएशन गरेको थिए.' को अंग्रेज़ी अनुवाद छनौट भर्नुहोस.;
I am graduate from Pokhara University in 2009.
I am graduated from Pokhara University in 2009.
I graduated from Pokhara University in 2009.
I have done graduated from Pokhara University in 2009.
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I ______
graduated from
graduated in
have done graduate from
am graduate from
डायलॉग
Good morning Madam. I am Raj. I am here for an interview.
गुड मर्निंग मैडम. म राज हूँ. म यहाँ एउटा इंटरव्यू को लागि हो.


Please have a seat Raj. When did you graduate?
कृपया बस्नुहोला, राज. तपाइले ग्रेजुएशन कहिले गर्नु भ​एको थियो?


Madam, I graduated in 2008.
मैडम, म 2008 मा ग्रेजुएट भ​एको थिए.


Where did you graduate from?
तपाइ कहाँ बाट ग्रेजुएट हुनुभयो?


I graduated from Pokhara University.
म Pokhara University बाट ग्रेजुएट भ​एको थिए.


What did you study there?
तपाइले त्यहाँ के पढ्नु भएका थियो?


I studied arts. I have a B.A. degree.
मैले त्यहाँ आर्ट्स पढेको थिए. म सँग एउटा BA डिग्री छ​.


म सँग बीकम डिग्री छ​.
    • have
    • a
    • am
    • I
    • B-Com degree.
    • was
    Some of the subjects=केहि विषय
    that I studied are:=जुन मैले पढेको छु​:
    अंग्रेज़ीमा अनुवाद गर्नुहोस्
    विषय
    मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
    I ______
    studied
    am studied
    was studied
    did studied
    डायलॉग सुन्नुहोस्
    Where did you graduate from?
    तपाइ कहाँबाट ग्रेजुएट हुनु भयो?


    I graduated from Kathmandu University in 2010.
    म 2010 मा काठमाण्डौं विश्वविद्यालयबाट ग्रेजुएट भ​एको थिए.


    What did you study there?
    त्यहाँ तपाईले के पढ्नु भयो?


    I studied commerce. I have a B-Com degree.
    मैले वाणिज्यको अध्ययन गरे. म सँग एउटा बीकम डिग्री छ.


    Which subjects did you study?
    तपाईले कुन विषयहरुको अध्ययन गर्नुभयो?


    I studied accounting, business, and English.
    मैले लेखा, व्यापार, र अंग्रेज़ी को अध्ययन गरे.


    Did you also study marketing?
    के तपाइले मार्केटिंगको अध्ययन पनि गर्नु भ​एको छ?


    No, I did not study marketing.
    होइन​, मैले मार्केटिंगको अध्ययन गरेको थीइन.


    मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
    I ______
    did
    do
    was did
    had did
    मैले जून 2009मा इंफोसिस मा एउटा इंटर्नशिप गरेको थे.
    • I
    • an internship
    • in June 2009.
    • done
    • did
    • at Infosys
    मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
    I ______
    am graduated
    was graduated
    graduated
    have been graduated
    म सँग जावा प्रोग्रामिंगमा एउटा सर्टिफिकेट छ​.
    • am
    • have
    • I
    • a certificate
    • having
    • in Java programming.
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द