Interview - आफ्नो गुन र कम्जोरी भन्नु
try Again
Tip1:hello
Lesson 79
Interview - आफ्नो गुन र कम्जोरी भन्नु
टिप
Strength = सामर्थ्य
Weakness = कमजोरी
\'What are your strengths and weaknesses?\' - एउटा आम इंटरव्यू को प्रश्न हो. आज हामी यस्को अंग्रेज़ी मा जवाफ दिन सिक्छौं.
hard working मेहनती
diligent मेहनती
creative रचनात्मक
honest ईमानदार
loyal वफादार
team player सबै सँग मिलेर काम गर्ने
organized नियमबद्ध
analytical विश्लेषणात्मक
self motivated आत्म प्रेरित
determined कटिबद्ध
म धेरै मेहनती छु.
    • I
    • a
    • working
    • am
    • very hard
    • work
    उपयुक्त शब्द छनौट गर्नुहोस्.
    I am ______
    a very honest
    an very honest
    very honest
    the very honest
    'I am very loyal and honest.' को हिंदीमा अनुवाद छनौट गर्नुहोस्.;
    म धेरै बफादार र इमानदार थिए.
    म धेरै मेहनती र इमानदार छु.
    म धेरै बफादार र इमानदार छु.
    म धेरै बफादार र इमानदार रहन्छु.
    मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
    I am ______
    creatives
    a creative
    creative
    have creative
    म धेरै नै मेहनती मानिस हूँ.
    • am
    • a
    • I
    • very diligent
    • person.
    • have
    मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
    I am ______
    team player
    a team player
    having team player
    अंग्रेज़ी मा अनुवाद गर्नुहोस्
    मेहनती
    डायलॉग
    What are your strengths?
    तपाइको गुणहरु के हो?


    I am very hard working and organized. I am very loyal and honest. I am a team player.
    म धेरै मेहनती र नियमबद्ध छु. म धेरै वफादार र ईमानदार छु. म एक टीम प्लेयर (सबै सँग मिलेर काम गर्न सक्ने) हूँ.


    I have=म सँग छ
    मेरो कम्युनिकेशन स्किल्स धेरै राम्रो छ​.
    • good
    • communication skills.
    • am
    • have
    • I
    • having
    म धेरै वफादार छु.
    • am
    • a
    • I
    • diligent
    • very
    • loyal.
    टिप
    =
    जब तपाइ आफ्नो विशेषता भन्नुहुन्छ​, तब व्यक्तित्व संग जोडिएका विशेषताहरु बाहेक (hard working, honest, diligent etc.), तपाइको यस्तो विशेषताहरु पनि भन्नुपर्छ जुन तपाइको पढ़ाई वा पछिल्लो काम को अनुभव संग जोडिएका हुन्छन्.
    =
    I=
    have=सँग छ
    a strong knowledge=राम्रो ज्ञान
    of=को
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
    I ______
    am have a strong
    have a strong
    having a strong
    was have a strong
    I have=म सँग छ
    a lot of=धेरै
    experience=अनुभव
    म सँग सेल्स र मार्केटिंग मा धेरै अनुभव छ.
    • sales and marketing.
    • a lot of
    • I have
    • in
    • experience
    • I am having
    मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
    I ______
    have many experience
    have a lot of experience
    am having many experience
    have lot of experiences
    डायलॉग सुन्नुहोस्
    What are your strengths?
    तपाइको गुणहरु के हो?


    I am very hard working and self motivated. I am very determined. I have a good knowledge of sales and marketing
    म धेरै मेहनती र आत्म उत्प्रेरित छु. म धेरै वफादार र कटिबद्ध छु. म संग सेल्स र मार्केटिंग को थुप्रै ज्ञान छ.


    Great! What are your weaknesses?
    धेरै राम्रो! तपाइको कमजोरी के छ?


    टिप
    =
    एउटा अर्को प्रश्न सोध्न सकिन्छ​: What are your weaknesses? यो ध्यान राख्नु की कमजोरी भन्ने बेला केहि यस्तो भन्नु जस्मा केहि कुरा पॉजिटिव होस्.
    =
    Sometimes, I end up spending too much time to get everything perfect = कहिले काहि, म सब कुरा उच्चतम गर्न मा धेरै समय लगाउँछु. यो कमजोरी एक किसिमले ले पॉजिटिव नै छ.
    'म धेरै भावुक छु.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    I am a very emotional.
    I am very emotional.
    I have very emotional.
    I am having very emotional.
    टिप
    I sometimes go out of my way to help others = म कहिले काहि आवश्यक भन्दा बढी अरुको मदत गर्छु.
    =
    यो पूर्ण रुपले कमजोरी होइन, किनभने मदत गर्नु राम्रो कुरा हो. तर तपाइ भनिरहनु भएको छ कि कहिले काहि तपाइ आवश्यक भन्दा बढी नै गर्नुहुन्छ​, जसको कारणले गर्दा तपाइ आफ्नो काम गर्न पाउनु हुन्न.
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द