Superlatives (सबभन्दा लामो, सबभन्दा राम्रो आदि)
try Again
Tip1:hello
Lesson 85
Superlatives (सबभन्दा लामो, सबभन्दा राम्रो आदि)
टिप
Nepalgunj is hot = नेपाल गर्मी छ.
Nepalgunj is hottest city in Nepal = नेपालगुंज नेपालको सबैभन्दा गर्मी राज्य हो.
Superlative degree, कुनै विशेषणको superlative रूप हुन्छ. यहाँ hottest, hot को superlative रूप हो.
Superlative degree को मतलब हुन्छ की जुन विशेषता हो त्यो उच्चतम (सबैभन्दा धेरै) छ.
टिप
She is short = उ होचि छे.
She is the shortest girl in our class = उ हाम्रो कक्षाको सबैभन्दा होचि केटी हो.
Short -> Shortest
यहाँ shortest, short को superlative रूप हो.

Rule: the + adjective + est

कुनै पनि विशेषण शब्द को superlative रूप बनाउनको लागि त्यस्को अन्त्यमा 'est' जोडिन्छ.
टिप
She is pretty = उ सुन्दर छे.
She is the prettiest girl in the world = उ सन्सार कै सबैभन्दा सुन्दर केटी हो.
यहाँ pretty को superlative रूप prettiest हो.

the + adjective(-y+i) + est
यहाँ pretty को superlative बनाउनको लागि pretty शब्द बाट 'y' हटाएर​ 'iest' जोडियो.
टिप
He is intelligent = उ बुद्धिमान छ.
He is the most intelligent boy in the class = उ कक्षाको सबैभन्दा बुद्धिमान केटा हो.
कुनै शब्दहरुको superlative रूप बनाउनको लागि मात्र तिनको अगाडि 'most' लेखिन्छ​.

the + most + intelligent

most intelligent नै intelligent को superlative रूप हो.

intelligentest गलत हो.
'ऊ हाम्रो अफिसको सबैभन्दा जवान कर्मचारी हो.' को अङ्रेजिमा अनुवाद के हुन्छ​? सही विकल्प छनौट गर्नुहोस्.;
He is the younger employee in our office.
He is the more youngest employee in our office.
He is the youngest employee in our office.
He is the most young employee in our office.
'उ कक्षाको सबैभन्दा सुन्दर केटि हो.' को अङ्रेजिमा अनुवाद के हुन्छ​? सही विकल्प छनौट गर्नुहोस्.;
She is the prettier girl in the class.
She is the prettiest girl in the class.
She is the most pretty girl in the class.
She is more pretty girl in the class.
'सबैभन्दा छिटो अपॉइंटमेंट आठ बजे को छ​.' को अङ्रेजिमा अनुवाद के हुन्छ​? सही विकल्प छनौट गर्नुहोस्.;
The most early appointment is at 8 o'clock.
The more early appointment is at 8 o'clock.
The earliest appointment is at 8 o'clock.
The earlier appointment is at 8 o'clock.
'हामी कक्षाको सबैभन्दा बुद्धिमान विद्यार्थी हौं. ' को अंग्रेजीमा अनुवाद के हुन्छ ? ठीक विकल्प छनौट गर्नुहोस्.;
We are the most intelligent students of the class.
We are the more intelligent students of the class.
We are the intelligentest students of the class.
We are the intelligentier students of the class.
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस् ।
Shalini is the ______
most heavy
more heavy
heavier
heaviest
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
Neha is the ______
tallest
taller
most tall
more tall
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
Aishwarya has ______
beautiful
more beautiful
the beautifullest
the most beautiful
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
The Mercedes is ______
more faster
most fast
the fastest
the faster
आज सबैभन्दा जाडो दिन हो.
उ हाम्रो कोलोनीको सबैभन्दा धनी मान्छे हो.
    • of our colony.
    • richer people
    • They are
    • the richest people
    • the most rich
    • They were
    यो सबैभन्दा सजिलो प्रश्न थियो.
    'पेप्सी सबैभन्दा कमन पेय पदार्थ हो.' को अंग्रेजीमा अनुवाद के हुन्छ ? ठीक विकल्प छनौट गर्नुहोस्.;
    Pepsi is the most common cold drink.
    Pepsi is the more common cold drink.
    Pepsi is the mostest common cold drink.
    Pepsi is the very common cold drink.
    तिमीसंग सबैभन्दा सानो खेलौना छ.
    कप, गिलास भन्दा सानो हुन्छ.
    • a glass.
    • a cup
    • small
    • is smaller than
    • is smallest
    • is most small than
    माउण्ट एभरेष्ट संसारको सबैभन्दा अग्लो पर्वत हो.
    • is the highest
    • Mount Everest
    • is the higher
    • in the world.
    • mountain
    • are
    उ कक्षाको सबैभन्दा प्रतिभाशाली छात्र हो.
    • the most bright
    • he is
    • the brightest
    • than
    • of the class.
    • student
    उ हाम्रो ग्रुपको सबैभन्दा पातली केटी हो.
    • girl
    • in our group.
    • the thinnest
    • most thin
    • she is
    • she was
    टिप
    =
    जब कुनै adjective (विशेषण शब्द) अथवा adverb (क्रिया विशेषण) एउटा व्यंजन (consonant) मा समाप्त हुन्छ भने मात्र त्यसको superlative रुप बनाउनको लागि अन्तिममा 'est' जोडिन्छ.
    =
    Big - Biggest

    Long - Longest

    High - Highest

    Tall - Tallest

    Short - Shortest
    टिप
    =
    जब कुनै adjective (विशेषण शब्द) अथवा adverb (क्रिया विशेषण) 'y' मा समाप्त हुन्छ भने मात्र त्यसको superlative रुप बनाउनको लागि अन्तिममा 'y' हटाएर 'iest' जोडिन्छ.
    =
    Pretty - Prettiest

    Silly - Silliest

    Early - Earliest

    Curly - Curliest
    टिप
    =
    कुनै adjective (विशेषण शब्द) अथवा adverb (क्रिया विशेषण) यस्तो पनि हुन्छन् जसको superlative रुप बनाउनको लागि शब्दको अगाडि most' लगाइन्छ.
    'y' मा समाप्त हुन्छ भने मात्र त्यसको superlative रुप बनाउनको लागि अन्तिममा 'y' हटाएर 'iest' जोडिन्छ. =
    Beautiful - Most beautiful

    Attractive - Most attractive

    Decent - Most decent
    टिप
    =
    कुनै adjective (विशेषण शब्द) अथवा adverb (क्रिया विशेषण) exception (अपवाद) पनि हुन्छन्, त्यो हामीले ध्यानमा राख्न पर्छ.
    =
    Good - Best

    Bad - Worst

    Little - Least

    Much - Most
    'यो मेरो जिन्दगीको सबैभन्दा खराब दिन हो.' को अंग्रेजीमा अनुवाद के हुन्छ ? ठीक विकल्प छनौट गर्नुहोस् ।;
    It is the worse day of my life.
    It is the worst day of my life.
    It is the bad day of my life.
    It is the baddest day of my life.
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द