सामान्य भूत काल - was, were को practice
try Again
Tip1:hello
Lesson 88
सामान्य भूत काल - was, were को practice
'म पछिल्लो सप्ताहमा गुल्मीमा थिए.' को अंग्रेजीमा अनुवाद के हुन्छ? ठीक विकल्प छनौट गर्नुहोस्.;
I were in Gulmi last weekend.
I was in Gulmi last weekend.
I did in Gulmi last weekend.
I went in Gulmi last weekend.
'के उनिहरु हिजो उपस्थित थिए?' को अंग्रेजीमा अनुवाद के हुन्छ? ठीक विकल्प छनौट गर्नुहोस्.;
Were they present yesterday?
Did they present yesterday?
Was they present yesterday?
Do they present yesterday?
'हामी २००८ मा कलेजमा थियौं.' को अंग्रेजीमा अनुवाद के हुन्छ ? ठीक विकल्प छनौट गर्नुहोस्.;
We are in college in 2008.
We went in college in 2008.
We was in college in 2008.
We were in college in 2008.
'तिमी हिजो खुशी थिएनौ.' को अंग्रेजीमा अनुवाद के हुन्छ ? ठीक विकल्प छनौट गर्नुहोस्.;
You was not happy yesterday.
You are not happy yesterday.
You were not happy yesterday.
You did not happy yesterday.
'के उ हिजो कार्यालयमा थियो? ' को अंग्रेजीमा अनुवाद के हुन्छ ? ठीक विकल्प छनौट गर्नुहोस्.;
Was she in the office yesterday?
Were she in the office yesterday?
Did she in the office yesterday?
Is she in the office yesterday?
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
I ______
was
were
did
do
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
______
Was
Were
Did
Are
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
I ______
was waited
were waiting
am waiting
was waiting
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
She ______
was sleeping
was slept
were sleeping
were slept
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
Why ______
was you talking
were you talking
were you talked
was you talked
हामीलाई पार्टीमा भोक लागिरहेको थियो.
उनिहरु हामीसंग रिसाएको थिए.
के उनिहरु बैठकमा अनुपस्थित थिए ?
यो झगडाको कारण के हो ?
    • reason
    • what
    • of this fight?
    • the reason
    • was
    • were
    'यो सेमिनारको उद्देश्य के थियो ?' को अंग्रेजीमा अनुवाद के हुन्छ ? ठीक विकल्प छनौट गर्नुहोस्.;
    What was the purpose of this seminar?
    What were the purpose of this seminar?
    What is the purpose of this seminar?
    What did the purpose of this seminar?
    के उनिहरु आउनको लागि तयार थिए ?
    • were
    • they
    • was
    • come?
    • ready
    • to
    तिमी एक्लै किन गईराखेको थियौ?
    • were
    • going
    • you
    • alone?
    • was
    • why
    म आईतबार काम गरी रहेको थिए.
    • was
    • I
    • working
    • were
    • Sunday.
    • on
    उनिहरु स्कुलबाट घर आइरहेका थिए.
    • they
    • was
    • home
    • were
    • from school.
    • coming
    चङ्गा आकाशमा एकदम माथि उडिरहेको थियो.
    • was
    • the kite
    • flying
    • in the sky.
    • were
    • high
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द