Possessive adjectives: my, your, his, her, their, our etc.
try Again
Tip1:hello
Lesson 89
Possessive adjectives: my, your, his, her, their, our etc.
टिप
=
Possessive adjectives अधिकार जताउने शब्द हुन्.
My (मेरो)
Your(तिम्रो/तपाईको)
His(उसको)
Her (उसको)
Its (यसको)
Our (हाम्रो/हाम्रा)
Their(उनीहरुको)
=
टिप
We will travel in our car = हामी आफ्नो कारमा यात्रा गर्छुौं.
Possessive adjectives लाइ possessive determiners पनि भनिन्छ.

यसको प्रयोग संज्ञा भन्दा पहिला यो बताउनको लागि गरिन्छ की संज्ञा कोसंग सम्बन्धित छ.

यहाँ संज्ञा car हो. Possessive adjective, our (हाम्रो) यो दर्शाउछ कि car हाम्रो हो.

We = हामी Our = हाम्रो.
Our = हाम्रो
'के तपाई यहाँ नयाँ हो? तपाईको नाम के हो?' को अंग्रेजीमा अनुवाद के हुन्छ? ठीक विकल्प छनौट गर्नुहोस्.;
Are you new here? What is your name?
Are you new here? What is you name?
Are you new here? What is her name?
Are you new here? What is yours name?
'मेरो भाई र उसकी श्रीमती मुंबईमा छ.' को अंग्रेजीमा अनुवाद के हुन्छ? ठीक विकल्प छनौट गर्नुहोस्.;
My brother and her wife are in Mumbai.
My brother and its wife are in Mumbai.
My brother and his wife are in Mumbai.
My brother and him wife are in Mumbai.
टिप
=
Possessive adjectives एकवचन वा बहुवचन रुपको लागि समान नै रहन्छ.

Eg: नेहाले आफ्नो सांचो पायो. = Neha found her keys
=
'म पढिराखेको छु. यो मेरो किताबहरु हो.' को अंग्रेजीमा अनुवाद के हुन्छ? ठीक विकल्प छनौट गर्नुहोस्.;
I am studying. These are my books.
I am studying. These are mine books.
I am studying. These are its books.
I am studying. These are his books.
टिप
This is my pen = यो मेरो कलम हो.
My र mine को नेपालीमा अर्थ मेरो हुन्छ. तर यिनिहरु को प्रयोग फरक हुन्छ. My' possessive adjective हो जबकि 'mine' possessive pronoun (अधिकार जताउने सर्वनाम) यिनिहरु को वाक्यमा पोजिशनलाई ध्यान दिऊ

This is my pen = यो मेरो कलम हो.
my pen = मेरो कलम - 'my', कलम को ठीक अगाडि आउँछ.

This pen is mine = यो पेन मेरो हो.
Mine वाक्यको अन्तिममा आउँछ.
This pen is mine = यो कलम मेरो हो.
'कारलाई हेर, यसको सिसा फुटेको छ.' को अंग्रेजीमा अनुवाद के हुन्छ? ठीक विकल्प छनौट गर्नुहोस्.;
Look at the car. It has glasses are broken.
Look at the car. Your glasses are broken.
Look at the car. His glasses are broken.
Look at the car. Its glasses are broken.
टिप
=
Its' possessive adjective को प्रयोग object अनि जनावरहरूको लागि प्रयोग गरिन्छ.

त्यो बिरालो एकदम सुन्दर छ. त्यसको रौं पुरै सेतो छ = That cat is very beautiful. Its fur is totally white

बिरालो जनावर हो, त्यसैले possessive adjective 'its' को प्रयोग गरिन्छ. तर यदि हामीलाइ जनावरको लिंग (gender) थाहा छ भने हामी his वा her को प्रयोग पनि गर्न सक्छौ - खास गरेर पालेको पशु को

हाम्रो बिरालो जहिले पनि उस्को खाना छिटो खान्छ = Our cat always eats her food quickly.
=
टिप
Its = यसको
याद रहोस, its र it's दुई फरक शब्द हुन् जसको अर्थ पनि फरक छ.

Its एक possessive adjective हो.

अनि It's को अर्थ हो it is या it has.
It's = यो हो
'म राम हूँ र यो मेरो बहिनी सीमा हो. ' को अंग्रेजीमा अनुवाद के हुन्छ ? ठीक विकल्प छनौट गर्नुहोस्.;
I am Ram and this is her sister, Seema.
I am Ram and this is mine sister, Seema.
I am Ram and this is his sister, Seema.
I am Ram and this is my sister, Seema.
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
We have to be at the station early. ______
We
Our
Us
Ours
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
They are Mr. and Mrs. Sharma. ______
Their
There
Your
His
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
I met Neha last night. It's ______
his
her
its
my
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
We need to leave or we will miss ______
your
our
their
its
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
That is Hari's shirt. You should give it back to ______
him
her
its
his
उनिहरु आफ्नै लुगा प्रयोग गर्नेछन्.
    • use
    • their
    • they
    • own clothes.
    • will
    • them
    सचिन आफ्नो कार चलाएर काममा जान्छ.
    • his
    • car
    • Sachin
    • to work.
    • drives
    • her
    तिमी आफ्नो छाता लिन नबिर्सनु.
    • don't forget
    • their
    • yours
    • to take
    • umbrella.
    • your
    मेरो डिनर कहाँ छ?
    के तिमीले आफ्नो गिफ्ट पायो?
    उसले आफ्नो काम समाप्त गर्ने छे.
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द