भविष्य को बारे कुरा गर्नु - I will
try Again
Tip1:hello
Lesson 91
भविष्य को बारे कुरा गर्नु - I will
टिप
म कसम खान्छु, कि म भोली स्कूल जान्छु = I promise that I will go to school tomorrow
Future tense (भविष्य काल), मा ती कामहरु को वर्णन हुन्छ जुन अहिले भएको छैन, र आउने समय मा हुन्छ अथवा गरिन्छ. त्यस्ता वाक्यहरु मा हामी 'will' को प्रयोग गर्छौ.
=

याद गर्नु, will सँग क्रिया को रूप अपरिवर्तित रहिन्छ.
'म भोली काममा जान्छु.' को अङ्रेजिमा अनुवाद के होला? सहि अनुवादको छनौत गर्नुहोला.;
I will go to work tomorrow.
I will gone to work tomorrow.
I will went to work tomorrow.
I will goes to work tomorrow.
'मलाई विश्वास छ कि ऊ तिमीलाई मन पर्छ.' को अङ्रेजिमा अनुवाद के होला? सहि अनुवादको छनौट गर्नुहोला.;
I'm sure you can like her.
I'm sure you will like her.
I'm sure you are like her.
I'm sure you will liking her.
'हामी भोली घर जान्छौ.' को अङ्रेजिमा अनुवाद के होला? सहि अनुवादको छनौट गर्नुहोला.;
We were go home tomorrow.
We will go home tomorrow.
We will went home tomorrow.
We will goes home tomorrow.
'ऊ 2015 मा दिल्ली जान्छ.' को अङ्रेजिमा अनुवाद के होला? सहि अनुवादको छनौट गर्नुहोला.;
He will goes to Delhi in 2015
He go to Delhi in 2015
He will went to Delhi in 2015
He will go to Delhi in 2015
'हामी आज राती खाना खान्छौ. ' को अङ्रेजिमा अनुवाद के होला? सहि विकल्पको छनौट गर्नुहोला.;
We will have dinner tonight.
We have dinner tonight.
We will have to dinner tonight.
We did not have dinner tonight.
उपयुक्त शब्द को छनौट गरेर रिक्त स्थान भर्नुहोला.
She ______
will danced
will dance
will dances
will do dance
'भविष्य काल मा क्रिया को वर्तमान रूप नै काम आउन्छ, परिवर्तन भएको रूप होइन, कि संज्ञा एकवचन होस् वा बहुवचन'^~^'typefacestyle'
english नेपाली short form
i will dance म डान्स गर्छु ill dance
you will dance तपाईं डान्स गर्नुहुन्छ youll dance
she will dance उनी डान्स गर्छिन् shell dance
he will dance उ डान्स गर्छ hell dance
we will dance हामी डान्स गर्छौ well dance
they will dance उनिहरु डान्स गर्छन् theyll dance
उपयुक्त शब्द को छनौट गरेर रिक्त स्थान भर्नुहोला.
We ______
are watch
will watched
will watches
will watch
उपयुक्त शब्द को छनौट गरेर रिक्त स्थान भर्नुहोला.
I ______
asks
will asks
will ask
will asked
उपयुक्त शब्द को छनौट गरेर रिक्त स्थान भर्नुहोला.
They ______
will try to come
will try to came
will tried to come
will try to comes
उपयुक्त शब्द को छनौट गरेर रिक्त स्थान भर्नुहोला.
The train ______
leave
will leave
will left
will live
लेसन आठ बजे शुरू हुन्छ.
म ढोका खोल्दिन्छु.
म स्टेशन ड्राइव गरेर जान्छु.
म तिम्रो सहायता गर्छु
तिनिहरु घर आउछन्.
ऊ आईतवार हाम्रो घरमा बस्छिन.
    • can
    • she
    • on Sunday.
    • at our place
    • stay
    • will
    हामी भोली निस्किन्दैनौ.
    • leave
    • will be
    • will
    • tomorrow.
    • we
    • not
    तिनी कामको लागि ढिला हुन्छन्.
    • late
    • will
    • for work.
    • be
    • later
    • they
    म 50 जनालाई आमन्त्रण गर्छु.
    • invite
    • I am
    • invites
    • 50 people.
    • I will
    • 50 peoples
    हामी भोली बिहान पुग्छौ.
    • tomorrow
    • reach
    • we will
    • morning.
    • reached
    • we can
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द