भविष्य को बारे कुरा गर्नु - प्रश्न र नकारात्मक रूप
try Again
Tip1:hello
Lesson 92
भविष्य को बारे कुरा गर्नु - प्रश्न र नकारात्मक रूप
टिप
She will not come with us = उनी हामीसित आउन्दिन
भविष्य काल का नकारात्मक वाक्यहरुमा क्रिया अगाडि 'not' को प्रयोग हुन्छ .
=
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I ______
will not go
willn't go
will go not
will no go
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
She ______
will leave not
will no leave
will not leave
will leave no
टिप
She will come with us = उनी हामीसिहै आउन्छिन
Will she come with us? = के उनी हामीसित आउन्छिन ?
भविष्य काल का प्रश्नवाचक वाक्यहरुमा 'will' वाक्य को शुरूमा आउछ र बाकी वाक्य समान नै रहिन्छ.
उपयुक्त शब्द को छनौट गरेर रिक्त स्थान भर्नुहोला.
______
You will be
Will be you
Will you be
Will be
उपयुक्त शब्द को छनौट गरेर रिक्त स्थान भर्नुहोला.
______
Will bring she
Will she bring
Will she brings
Do you bring
उपयुक्त शब्द को छनौट गरेर रिक्त स्थान भर्नुहोला.
______
Will they want
Will they wants
Will want they
Will do they want
'तिमी उसको सहायता गर्दैनौ.' को अंग्रेजी मा अनुवाद के होला? सही विकल्प को छनौट गर्नुहोला.;
Will you help her?
You not will help her.
You will help her not
You will not help her.
'म उसलाई पार्टीमा बोलाउन्दिन.' को अंग्रेजी मा अनुवाद के होला? सही विकल्प को छनौट गर्नुहोला.;
I can not invite her to the party.
I was not invite her to the party.
I will not invite her to the party.
I will invite her to the party.
'के तिमी मलाई राती कल गर्छौ?' को अंग्रेजी मा अनुवाद के होला? सही विकल्प को छनौट गर्नुहोला.;
Will you call me at night?
Do you call me at night?
Will call you at night
You will call me at night?
'म तिम्रो गोप्य कुरा कसैलाई भन्दिन.' को अंग्रेजी मा अनुवाद के होला? सही विकल्प को छनौट गर्नुहोला.;
I will be not tell your secret to anyone.
I will not tell your secret to anyone.
I will tell your secret to anyone.
I do not tell your secret to anyone.
'के तिमी समयमा पुग्छौ?' को अंग्रेजीमा अनुवाद के होला? सही विकल्प को छनौत गर्नुहोस् .;
Do you reach on time?
Will you not reach on time?
Did you reach on time?
Will you reach on time?
हामी घुम्न जान्छौ.
के हामी खोलामा हाम फाल्छौं?
म खेल्दिन.
हामी कहिले सुत्छौ?
हामी फेरी रुदैनौं.
म उसित बिहे गर्दिन.
    • will not
    • don't
    • I
    • marry
    • his
    • her.
    सुर्य 6 बजे उदाउँछ.
    • be
    • the sun
    • at 6 o'clock.
    • rises
    • A sun
    • will rise
    के क्रिसमसमा हिउँ पर्छ?
    • on Christmas?
    • will it
    • snows
    • snow
    • snowing
    • does it
    हामी तिमीलाई नयाँ खेलौना किन्दिन्छौ.
    • a new toy.
    • we will
    • buys
    • you
    • we can
    • buy
    म तिम्रो सहायता किन गर्छु?
    • why
    • I
    • do
    • will
    • you?
    • help
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द