कसैलाई बाटो सोध्न सिक्नुहोस्
try Again
Tip1:hello
Lesson 98
कसैलाई बाटो सोध्न सिक्नुहोस्
Can you=के तपाई सक्नु हुन्छ?
tell=भन
me=मलाई
टिप
Where is the temple? = मन्दिर कहाँ छ?
The temple is across the road = मन्दिर सडकको पारि पट्टि छ.
कुनै व्यक्ति, object, वा ठाउँ पत्ता लगाउनको लागि हामी दिशाको बारेमा सोध्छौं.
across को पारी
past पछि
around चारै तर्फ
among को बीचमा
beyond को पारी
straight ahead सीधा
left बायाँ
right दायाँ
opposite अगाडि
next to छेउमा
between बीचमा
'पुस्तकालय सुपमार्केट पछि छ.' को अंग्रेजीमा अनुवाद के हुन्छ? ठीक विकल्प छनौट गर्नुहोस्.;
The library is past the supermarket.
The library is next the supermarket.
The library is left to the supermarket.
The library is behind the supermarket.
'गैस स्टेशन गल्लीको उता पारिपट्टि छ.' को अंग्रेजीमा अनुवाद के हुन्छ? ठीक विकल्प छनौट गर्नुहोस्.;
The gas station is behind the street.
The gas station is past the street.
The gas station is next to the street.
The gas station is across the street.
'संग्राहलय, रुखहरूको बीचमा छ.' को अंग्रेजीमा अनुवाद के हुन्छ? ठीक विकल्प छनौट गर्नुहोस्.;
The museum is away from the trees.
The museum is situated among the trees.
The museum is around the trees.
The museum is beyond the trees.
'सीधा जाउ अनि दायाँ मोड्नु' को अंग्रेजीमा अनुवाद के हो?
Go left and turn straight.
Go straight and turn right.
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
It will be ______
on your left
in left
beyond left
across left
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
That house is ______
left
right
center
between
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
Ram is standing ______
next to
between
on the
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
After you cross the supermarket, ______
turn left
go next
take next
left turn
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
Crossword store is on the second floor. It's ______
from the left
in to the left
at left
on the left
भर्याङ्ग चढेर माथि जाउ अनि सीधा हिंड.
सातौं तल्लाको लागि लिफ्ट लेउ.
रेष्टुरेण्ट हस्पिटलको छेउमा छ.
ब्रिज क्रस गरिसकेपछि दायाँ मोडनु.
    • the bridge
    • turn right.
    • crossing
    • cross
    • turn to right after
    • after
    मन्दिर जानको लागि सडक पार गर.
    • the temple.
    • the road
    • cross
    • beyond
    • to go to
    • across
    डायलॉग सुन्नुस्
    Hello Meera, can you tell me the way to the music store?
    हेलो मीरा, के तिमी मलाई म्युजिक स्टोरको बाटो बताउन सक्छौ?


    Sure, Go straight ahead on New Road.
    अवश्य, नयाँ सडकमा सीधा अगाडि जाउ.


    Ok, then?
    ओके, अनि?


    Walk past the mall and turn right. Then, cross the street and take the first left after the temple. The Music store will be in front of you.
    मलको भन्दा अगाडी जाउ र दायाँ मोडनु. अनि सडक पार गरेर मन्दिर पछिको पहिलो दायाँ मोडमा मोड. म्युजिक स्टोर तिम्रो अगाडि हुनेछ.


    Alright!
    ठीक छ.


    Hope you have understood the way.
    आशा गर्छु तिमीले बाटो बुझ्यौ होला.


    Absolutely! Thanks for your help.
    अवश्य! मद्दतको लागि धन्यवाद.


    You're welcome.
    केही छैन.


    डायलॉग सुन्नुस्
    Hey Robin, Do you know the way to the Post Office?
    रबिन, के तिमीलाई हुलाकको बाटो थाहा छ?


    Yes, I do.
    हो. छ.


    Can you please explain it to me?
    के तपाई मलाई सम्झाउन सक्नु हुन्छ?


    Yes, of course! Walk along Subhash Lane and then turn left from the music store.
    हो अवश्य! सुभाषा लेनमा (को बराबर) हिंड र अनि म्युजिक स्टोरबाट बायाँ मोडनु.


    Ok, then?
    ठीक छ अनि?


    Walk down Ranjana street, then walk past the City Mall, it's the last building on your left.
    रन्जना गल्ली (सडक) बाट जाउ, अनि सिटी मल हुदै अगाडी गएपछि तिम्रो बायाँ तिरको अन्तिम भवन हो.


    I got it. Thanks a lot.
    मैले बुझे. धेरै धन्यवाद.


    You're welcome.
    केही छैन.


    'Go straight ahead.' को हिंदीमा अनुवाद के हुन्छ? ठीक विकल्प छनौट गर्नुहोस्.;
    सीधा अगाडी जाउ.
    सीधा सीधा जाउ.
    सीधा पछाडी जाउ.
    अगाडी पछाडी जाउ.
    'Walk past the library.' को हिंदीमा अनुवाद के हुन्छ? ठीक विकल्प छनौट गर्नुहोस्.;
    पुस्तकालय पछि जाओ.
    पुस्तकालयसंग जाओ.
    पुस्तकालयको अगाडि जाओ.
    पुस्तकालयको पछाडि जाओ.
    'Cross the street.' को हिंदीमा अनुवाद के हुन्छ? सही विकल्प छनौट गर्नुहोस्.;
    गल्ली (सड़क) को नजिक जाओ.
    गल्ली (सड़क) को त्यस पार.
    गल्ली (सड़क) को तर्फ.
    गल्ली (सड़क) पार गर.
    'Walk along the street.' को हिंदीमा अनुवाद के हुन्छ? सही विकल्प छनौट गर्नुहोस्.;
    सड़कको नजिक जाओ.
    सड़कसंग जाओ
    सड़कमा जाओ.
    सडकको पारी जाओ.
    'It's in front of you.' को हिंदीमा अनुवाद के हुन्छ? सही विकल्प छनौट गर्नुहोस्.;
    यो तपाईको अगाडी छ.
    यो तपाईको पछाडी छ.
    यो तपाईको अघि छ.
    यो तपाईको छेउमा छ.
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द